असोज ०७ गते
/आम दर्शक हरुकोपर्खाइमा
रहेको नेपाली चलचित्र ‘छक्का
पञ्जा ३’ को
प्रोमो र
प्रदर्शन मिति एकसाथ
सार्वजनिक भएको छ ।

कमेडीलाई भन्दा सामाजिक
मुद्धालाई बढी स्थान
दिइएको जातिय
विभेद, विद्यालयमा हुने राजनीति अशिक्षित
युवाहरुको कथा बोल्ने
अनुमान गर्न सकिन्छ
। निर्माण टोलीले प्रदर्शन
मिति नराखेपनि चलचित्र घटस्थापनाबाट
देशैभर प्रदर्शनमा आउने जानकारी
गराएका छन्
।योसँगै एकसाथ प्रदर्शनमा
आउने भनिएको चलचित्र 'जय
भोले' फूलपातीमा आउने प्रोमो रिलिज
कार्यक्रममा दीपकराजले बताएक थिए ।
‘छक्का पञ्जा ३’ को प्रोमो
आमा सरस्वती मुभिज र
आईएमईएको संयुक्त प्रस्तुति रहेको
र नीर
शाह, शिवहरी पौडेल,
विल्सन विक्रम राई, किरण
केसीलगायतको बेजोड अभिनय
रहेको छ । अतिथि कलाकारको रुपमा प्रियंका
कार्की, स्वस्तिमा खड्का, बर्षा
राउत र संजोग
कोइरालाले अभिनय गरेका छन् । केदार
घिमिरे "माग्ने बुढा"र
जितु नेपाल "मुन्द्रे"कार्यकारी निर्माता छन् कथा
दिपकराज गिरीको छ भने
चलचित्रलाई दीपा श्री
निरौलाले निर्देशन गरेकी छन्
।
No comments:
Write टिप्पणियाँ