Categories
Blog Archive
- October 2018 (4)
- September 2018 (5)
- August 2018 (18)
Subscribe to:
Post Comments (Atom)
हेटौडा असोज२१/नवलपरासी घर भई हाल हेटौडा १०बस्ने गुन्ज ब.रानाको बा५९ प २२६७ नं. मोटर साईकल निजको घर अगाडी पार्किङ गरी राखेको अवस्थामा चोरी भएको जानकारी जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाए पछि कार्यालयको निर्देशनमा मातहत कार्यालय समेतको टोली परीचालन गरी हेटौडा उपमहानगर पालिका १४बस्ने बर्ष २०को आशिष रुम्बालाई मोटर साइकल सहित हेटौडा १० फरेस्टी गेट अगाडी बाट भाद्र २१ गते पक्राउ गरेको छ।
No comments:
Write टिप्पणियाँ