भाद्र२१गते/हेटौडा १० टिसिएन
रोडमामा भाद्र
२१ गते देखि व्यवसायिक
दोहोरी साँझ संचालनमा
आएको छ।
मकवानपुर जिल्लाका प्रकाश
गौतम, हेमन्त मगर
र महेन्द्र राना
मगरको संयुक्त लगानीमा
संचालित 'हेटौडा
दोहोरी साँझ' लगभग ६५
लाख को लगानीमा संचालन
सुरु भएको जानकारी संचालकले दिएका
छन
बिहिबार साझ हेटौंडा
उपमहानगरपालिका वडा न.
१० का वडाध्यक्ष्
किताब सिङ् घलानले
एक कार्यक्रमबीच उद्घाटन
गर्नु भएको हो
र उद्घाटन गर्दै
वडाध्यक्ष् घलानले हेटौडामा दोहोरी
साझ खोलिनुले लोक
सस्कृतिमा उर्जा थपिएको बताउनुभयो ।
कामको थकान मेट्न
र मनोरंजन संगै
दोहोरीमा रमाउने थलो बनाउन
र हो-हल्ला झैँ-झगडाको
अवस्था सृजना हुन नदिनको
लागी समेत संचालकलाई
उहाले आग्रह गर्नुभएको
छ ।

कामबाट तनाव मुक्त
हुन र लोक-संगीतको मज्जा लिन
प्राय मानिस दोहोरी
धाउने गर्छन् ।
प्रदेश ३ को
राजधानी हेटौंडामा, दोहोरी
साझ थिएन, दोहोरी साझ संचालनमा आएको छ
यहाँ
चुनौती पनि उत्तिकै
छ 'दोहोरी
साझ'मा मदिरा
सेवनगरी लठ्ठीएर ग्राहकहरुवीच झगडा
पर्ने प्रहरीलेको
तथ्यांक छ ।
कर्मचारी तथा युवतीको
विषयलाई लिएर कतिपय
ग्राहकहरुले अभद्र व्यवहार गर्ने
गालीगलौज गर्ने र अपाराधिक
घटनाहरु सुनिए पनि हेटौंडामा यस्तो अवस्था
नआओस प्रदेश ३ को
राजधानी हेटौंडामा खुलेको दोहोरी साझमा गएर
तनाव मुक्त हुने थलो
बनोस शुभकामना ।
No comments:
Write टिप्पणियाँ