Tuesday, October 2, 2018

प्रहरी द्वारा पक्राउ गाँजा सहित ट्याङकर र चालक



भाद्र १६ /काठमाणडौबाट खटिएको प्रहरी टोलीले लागु औषध गाँजाको ओसार पसार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा  जिल्ला मकवानपुर मनहरी गा.पा. ७ रमनटार स्थित लोकमार्गमा चितवन बाट हेटौडा तर्फ आउदै गरेको ना ४ ख ३९६९ नं. को ट्याङकरलाई चेकजाँच गर्दा ट्याङकरको तेल राख्ने १ नं. चेम्बरमा ७ पोका २ नं. चेम्बरमा १५ पोका गरी जम्मा २२ पोका तयारी लागु औषध गाँजा २९५ किलो लुकाई छिपाई ल्याएको ट्याङकर र चालकलाइ सिमरा उ.म.न.पा. २२ अमलेखगंज बारा  बस्ने बर्ष ३८ बर्षको प्रहलाद बहादुर ठकुरीलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३बमोजिम आवस्यक कारवाही भईरहेको  जिल्ला प्रहरी कार्यालय  मकवानपुरले जनाएको छ 

Services

More Services

About Us

Powered by Blogger.