Saturday, August 25, 2018

स्मृति साहित्यिक पुरस्कार मकवानपुरका बानियाँ र बिर्खे अञ्जान लाई

हेटौडा भाद्र ९ गते / साहित्य संगम मकवानपुरको नियमित सन्ध्या२७५ औं साहित्य  सन्ध्या भेषनाथ अधिकारी स्मृति साहित्यि पुरस्कार र शुभद्रा  देवि- मदन मुडभरी स्मृति काव्य पुरस्कार प्रदान कार्यक्रम  एक समारोह बीच सम्पन्न  भएको छ ।    उक्त सम्मान कार्यक्रममा...

Read More

Tuesday, August 14, 2018

हेटौंडामा इलेक्ट्रीसियन संघ गठन

श्रावन २९ गते /मकवानपुर  हेटौंडामा  केहि महिना अगाडी देखि बिजुली सम्बन्धि काम गर्नेहरुबाट पहल भएर देबु प्रसाद चौलागाईंको अध्यक्षतामा गठन भएको इलेक्ट्रीसियन संघ  श्रावन २८ गते  जिल्ला प्रशासन कार्यालय हेटौडामा  दर्ता भएको छ।उपाध्यक्ष राजेश श्रेष्ठ,कोसाध्यक्ष मिलन पौडेल सचिव क्रान्तिकारी मोक्ता ,सदस्यहरु नरेश कार्की ,सरास्वती...

Read More

Friday, August 10, 2018

निर्णय सहि नभए आन्दोलन जारी: गणेश भेटवाल

हेटौडा श्रावन २४ / प्रदेश नंबर ३ को राजधनी हेटौँडा उपमहानगरपालिकामा  विभिन्न स्थानमा  सुरु भएको “पार्किङ” निषेधको को विरोधमा हेटौँडाका मुख्य बजार बन्द गरि,तथा मकवानपुर उद्योग वाणिज्य   संघका कार्यवहाक अध्यक्ष माधव न्यौपाने लगायत   व्यवसायिकहरु  धर्ना दिदै...

Read More

Thursday, August 9, 2018

“पार्किङ” निषेधित क्षेत्र कायम हुन्छ : मेयर हरिबहादुर महत

हेटौँडा २४ श्रावण/ प्रदेश नंबर ३ को राजधनी हेटौँडा उपमहानगरपालिकामा  विभिन्न स्थानमा  सुरु भएको “पार्किङ” निषेधको को विरोधमा हेटौँडाका मुख्य बजार बन्द गरि व्यवसायिक ,तथा मकवानपुर उद्योग वाणिज्य   संघका कार्यवहाक अध्यक्ष माधव न्यौपाने ज्ञापन पत्र बुझाउन...

Read More

Wednesday, August 8, 2018

हेटौडाको ओम्याक्स सिनेमा हलमा भिषण आगलागी

हेटौडा, श्रावन २३ / मकवानपुरको हेटौंडा–४मा  अवस्थित ओम्याक्स सिनेमा हलमा श्रावन २३ गते  करिब बिहान ०९:४५ बजे  भिषण  आगलागी भएको छ। हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि  हेटौडा उपमहानगरपालिकाकोको दमकल आएको थियो र   पानी...

Read More

आँखामा औषधि राख्ने तरिका

आँखा हाम्रो संवेदनशील अंगमध्ये पर्छ । त्यसैले यसको देखभालका क्रममा निकै होसियारी अपनाउनुपर्छ । साना गल्तीले पनि दृष्टि गुमाउनुपर्ने जोखिम हुन्छ । आँखाको उपचार वा सुरक्षाका क्रममा विभिन्न औषधि वा ड्रप प्रयोग गरिन्छ । ती प्रयोग...

Read More

Monday, August 6, 2018

बालक अपहरणकारीको इन्काउन्टरमा मृत्यु

काठमाडौं, श्रावन २१/ महानगरपालिका वडा नम्बर–३२, काँडाघारी टाउन प्लानिङ्गबाट अपहरण गरी भक्तपुरको मध्यपुर ठिमीमा ११ वर्षीय बालक निशान खड्कालाई अपहरणकारीले हत्या गरेका छन्। हत्या गर्ने दुई जनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची स्थायी घर...

Read More

सौतेनी वुवा बाट ११ वर्षकी बालिका बलात्कृत

सुर्खेत श्रावन २१ / आमा उपचारका लागि अस्पताल गएको समयमा श्रावन   १९ गते शनिबार  ११ वर्षकी बालिका बलात्कृत भएकी छिन् ।  सौतेनी वुवाले बालिकालाई  बलात्कार गरेको बलात्कारको आरोपमा आइतबार मात्र   सौतेनी बुवा भेरीगंगा नगरपालिकाका ३० वर्षका लोबहादुर...

Read More

दुर्घटनामा दुईको मृत्यु एकजना घाइते

काठमाडौं श्रावन २१ / काठमाडौंको महाराजगञ्जमा गएराति २ बजेतिर  बा १९ च ६५ १५ नम्बरको  भ्यान रोकिराखेको बा ४ ख ९८५४ नम्बरको टिपरमा ठोक्किँदा   भंगाल बस्ने खोटाङका रामबहादुर थापा र सिन्धुपाल्चोक जुगलका पशुपति सिलवालको ज्यान गएको...

Read More

Sunday, August 5, 2018

टिपरले ठक्कर दिँदा मृत्यु

प्रदेश नं ३, मकवानपुर,श्रावन २० / कान्तिलोक पथ अन्र्तगत हेटौंडाबाट गैरीगाउँ तर्फ गैरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकल लाई सोही दिशातर्फ गइरहेको ना ७ ख ७३२३ नम्बरको टिपरले ठक्कर दिँदा  हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा   मोटरसाइकल चालक स्थानीय...

Read More

Saturday, August 4, 2018

बलात्कार र हत्या गर्नेलाई सर्वश्वसहित जन्मकैद मन्त्री : थममाया थापाको भनाइ

 भक्तपुर श्रावन १८/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रम एक समारोह बीच शनिबार   सम्पन्न भएको छ । उक्त कार्यक्रममा महिला, बालबालिका तथा...

Read More

Friday, August 3, 2018

युवतीको शव पानीका तैरिरहेको अवस्थामा

१८ साउन, विराटनगर / विराटनगर महानगरपालिका १४ स्थित जतुवामा  जोगवनी-कटहरी जोड्ने निर्माणधीन रेलको लिक बिच्छ्याएको कल्भर्ट मुनि   पानीमा डुवेको अवस्थामा  अन्दाजी २२ वर्षकी युवतीको शव शुक्रबार  वेवारिसे अवस्थामा फेला परेको छ ।  स्थानीयले पानीमा शव तैरिरहेको...

Read More

पार्किङको व्यवस्थापन गर्नका लागि बैठक

 हेटौँडा उपमहानगरपालिकाका  मेयर  हरिबहादुर महतको अध्यक्षतामा स्थानीय प्रशासन सम्मिलित आज बैठक  बसेकोछ । बैठकको निर्णय  अनुसार हेटौँडा उपमहानगरपालिकाको  सडक खण्डमा श्रावन १८  गते  देखिने   सवारी पार्किङ  निषेध हुने भएको छ। बैठकमा मेयर महतसहित मकवानपुरका प्रमुख जिल्ला...

Read More

नेपाली चलचित्र “कायरा” र “झमक बहादुर”को भिडन्त

अभिनेता आर्यन सिग्देलको ड्रिम प्रोजेक्ट नेपाली चलचित्र  ‘कायरा’  श्रावन १८ गते  शुक्रवारबाट देशैभर प्रदर्शन भएको कयारामा जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग बाँधिएको छ । आर्यनले आफ्नो जोडीको रुपमा उनलाई चयन गरेको चर्चा सिनेवृतमा छ । “ड्रिम्स”...

Read More

कान्ति लोकपथ निर्माण योजनाको म्याद थप्न माग

तोकिएको समयमा काम नसकिएपछि हेटौडाको  कान्ति लोकपथ निर्माण योजनाको म्याद थप्न माग गरिएको छ । हेटौंडा काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रुपमा बनिरहेको कान्ति लोकपथ अझै सम्पन्न हुन सकेको छैन । १ वर्षसमय  थप्न सडक...

Read More

राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको ७० औं बैंठक सम्पन्न

स्रोत: सुनिल खड्का काठमाण्डौं / राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको ७० औं बैंठक सम्पन्न भएको छ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको सभाहलमा भएको बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक...

Read More

मकवानपुरमा छुट्टाछुट्टै स्थानबाट लागूऔषध बरामद

लागूऔषध नियन्त्रण ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले २ सय ३ केजी ७२ ग्राम लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहिबार पत्रकार सम्मेलन गरेर बरामद गाँजा र पक्राउ परेकालाई...

Read More

Thursday, August 2, 2018

दिनभरमा कति पानी पिउने

डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको शरीरको वजन तथा जिउडालमा भर पर्छ ।...

Read More
Page 1 of 4123Next

Services

More Services

About Us

Powered by Blogger.