
Categories
Blog Archive
- October 2018 (4)
- September 2018 (5)
- August 2018 (18)
Sunday, September 30, 2018

रेखा थापालाई चुनौती र डर हुने भो प्रियंकासँग भिडन्त
असोज १४ गते / हरेक सातामा नेपाली चलचित्र भिडन्त हुनु अब नौलो होइन।नामै नसुनेका चलचित्र पनि जुध्छन् त कहिले मल्टिस्टारर फिल्म नै।वर्षमाअत्यधिक चलचित्र रिलिज हुने हुँदा निकै कम चलचित्र मात्र रिलिज हुन्छन् । गएको भाद्र २२ गते...
Saturday, September 22, 2018

पर्खाइको नेपाली चलचित्र "छक्का पञ्जा३" घटस्थापनाको दिन प्रदर्शन

Sunday, September 16, 2018

पल्सर मोटर साइकल सहित चोर पक्राउ
हेटौडा भाद्र ३१ /चौघडा प्रहरी चौकी बाट खटीएको प्रहरी टोलिले जिल्ला मकवानपुर हे.उ.म.न.पा. ६चौघडा स्थित सडक खण्डमा चेक जांच गर्ने क्रममा चोरी भएको ना२२प ७५५९ नम्बरको मोटर साईकल लाई ना२४प ७०९२ नम्बर परिवर्तन गरी चलाएको अबस्थमा...
Sunday, September 9, 2018

अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने २ वटा ट्याक्टर पक्राउ ट्याक्टरलाइ जरिवाना
भाद्र २४ गते / मकवानपुर जिल्ला प्रहरी कार्यलाय तथा ईलाका प्रहरी कार्यलाय पशुपतिनगर बाट खटिएको प्रहरी टोलीलेजिल्ला हेटौडा उप महानगरपालिका १० स्थित राप्तीखोलाको पुल नजिकै सडक खण्डबाट ना ५ त ४०१५ र हे.उ.म.न.पा. –१५ स्थित कुखरेनी...
Friday, September 7, 2018

हेटौंडामा पनि रमाउने थलो 'दोहोरी साँझ' सुरु
भाद्र२१गते/हेटौडा १० टिसिएन रोडमामा भाद्र २१ गते देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ। मकवानपुर जिल्लाका प्रकाश गौतम, हेमन्त मगर र महेन्द्र राना मगरको संयुक्त लगानीमा संचालित 'हेटौडा दोहोरी साँझ' लगभग ६५ लाख को लगानीमा संचालन सुरु भएको ...