Categories
Blog Archive
- October 2018 (4)
- September 2018 (5)
- August 2018 (18)
Monday, October 8, 2018

ट्याक्टर अनियंत्रीत भई दुर्घटना दुर्घटना हुँदा १ जनाको मृत्य
असोज२३गते/ मकवानपुर थाहा नगर पालिका ७ बसेरी स्थित भित्री सडक खण्डमा धादिङ धार्केबाट बसेरी तर्फ आउदै गरेको ना५त ६५६२ नं को ट्याक्टर दुर्घटना भएको छ। ट्याक्टर आफै अनियंत्रीत भई सडक बाट १०मिटर तल खसी दुर्घटना भएको...
Sunday, October 7, 2018

मोटर साइकल सहित २४ घण्टा नबित्दै चोर पक्राउ
हेटौडा असोज२१/नवलपरासी घर भई हाल हेटौडा १०बस्ने गुन्ज ब.रानाको बा५९ प २२६७ नं. मोटर साईकल निजको घर अगाडी पार्किङ गरी राखेको अवस्थामा चोरी भएको जानकारी जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाए पछि कार्यालयको निर्देशनमा मातहत कार्यालय समेतको...
Friday, October 5, 2018

रेडियो सन्देश १०६.९ मेगाहर्ज प्रशारण हेटौडाको मुख्य बजार बाट
भाद्र २० हेटौंडा / सामुदायिक सञ्चार समुह सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज प्रशारणसुरु भैसकेको छ । सुचना तथा सञ्चार मन्त्रालयमा ९५०/०७३/०७४ दर्ता भएको रेडियो सन्देश असोज १ गतेदेखी www.radiosandesh.com अनलाईन मार्फत सुन्न सकिन्छ ।३...
Tuesday, October 2, 2018

प्रहरी द्वारा पक्राउ गाँजा सहित ट्याङकर र चालक
भाद्र १६ /काठमाणडौबाट खटिएको प्रहरी टोलीले लागु औषध गाँजाको ओसार पसार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला मकवानपुर मनहरी गा.पा. ७ रमनटार स्थित लोकमार्गमा चितवन बाट हेटौडा तर्फ आउदै गरेको ना ४ ख ३९६९ नं....